



डि.व.अ.विनोद सिंह ज्यू को विशेष सुराकमा मिति 2081/11/26 गते विहान 11.00 वजे को समयमा जिल्ला धनुषा लक्ष्मिनिया गा .पा. वडा नं 3 गजरिया स्थित धनुषा क्षिरेश्वरनाथ न.पा.3 पर्सा बस्ने जगदीश ठाकुर र महोत्तरी भंगहा न.पा.9 का ललित ठाकुरको स मिल छापामारी गरी साल जातको गोलिया थान 9 को हुने 71.60 क्यूफिट काठ वन अधिकृत रामसुन्दर साह र जिल्ला कमाण्डर बैजनाथ सिंहको नेतृत्वमा डि.व.का.धनुषा, जनकपुरधाम, पुष्पवलपुर सव डिभिजन वन कार्यालयका कर्मचारीहरु र नेपाल प्रहरी समेतको सहभागितामा बरामद गरियो ।