पुष्पवलपुर सव डिभिजन वन कार्यालय अन्तर्गत औरही खोला वन क्षेत्र बाट राति 3 बजेको समयमा जमदार असनी चौधरी को नेतृत्वमा साईकल थान 4 र साल जातको फल्ली 9 थान बरामद ।