मिति 2081/10/20/गते वेलुका अन्दाजी 6:00 वजेको समयमा पुष्पवलपुर सव डिभिजन वन कार्यालयका कर्मचारीहरु र सामुदायिक वन का पदाधिकारीहरुको संयुक्त गस्ती टोलीद्वारा पुष्पवलपुर सव डिभिजन वन कार्यालय अन्तर्गत लालभिति बाट 10 थान साल जातको वल्लावल्ली थान 10 वरामद । उक्त कार्य मा सहयोग गर्ने संपूर्णलाई धन्यवाद।
