२०८१ फाल्गुन ४ गते , आइतबार इमेल: bandhanusha@gmail.com फोन: ९८५४०२५३५७
मधेश प्रदेश सरकार वन तथा वातावरण मन्त्रालय प्रदेश वन निर्देशनालय डिभिजन वन कार्यालय,धनुषा जनकपुरधाम,धनुषा,नेपाल

डि.व.अ.विनोद सिंह ज्यूको निर्देशनमा आज मिति 2081/10/20 गते विहान 9:00 बजेको समयमा वन अधिकृत शंकर नारायण झा, जिल्ला कमाण्डर वैजनाथ सिंह को नेतृत्व र धनुषाधाम, पुष्पवलपुर, सशस्त्र वन रक्षक/वन रक्षक, नेपाल प्रहरी धनुषाधाम, सशस्त्र वेश क्याम्प सरसा का कर्मचारीहरुको संयुक्त टोलीद्वारा धनुषाधाम नगरपालिका वडा नं 1र 2 वाट प्रमोद ठाकुर को स मिल र बारीमा लुकाई राखेको अवैध सालको फल्ली काठ र तयारी झ्याल फ्रेम, ढोका चौकस समेत गरी करिब 138 क्यूफिट काठ र 1थान कटर मेसिन बरामद गरियो। उक्त कार्यमा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद ।