२०८२ फाल्गुन २७ गते , बिहीबार इमेल: bandhanusha@gmail.com फोन: ९८५४०२५३५७
मधेश प्रदेश सरकार वन तथा वातावरण मन्त्रालय प्रदेश वन निर्देशनालय डिभिजन वन कार्यालय,धनुषा जनकपुरधाम,धनुषा,नेपाल


मिति २०८२।०५।१७ गतेका दिन जनकपुरधाम १९ गोविन्द साहको घरबाट गोमन सर्प डिभिजन वन कार्यालयका जमदार सियाराम मण्डल र वन रक्षक रुपेश कुमार यादवले उद्धार गरी सुरक्षित बासस्थानमा छाडिएको ।