मिति २०८२।०५।१७ गते का दिन चारनाथ सव डिभिजन वन कार्यालय अन्तर्गत भालुखोला नजिकबाट साल जातको तछुवा फल्ली थान १५ को हुने १४.८४ क्यूफिट काठ डिभिजन वन कार्यालयका वन अधिकृत भुवनेश्वर महतोको नेतृत्वमा डि.व.का.धनुषा, जनकपुरधाम, पुष्पवलपुर , चारनाथ सव डि.व.का. कर्मचारीहरु लगायत रघुनाथपुर वेशका सशस्त्र प्रहरी, विरेन्द्रवजारका नेपाल प्रहरी समेतको सहयाेगमा बरामद