आज मिति २०८२।०५।१६ गते जनकपुरधाम माछाबजार नजिकबाट डि.व.का.धनुषाका जमदार सियाराम मण्डल र वन रक्षक रुपेश कुमार यादवले धामन सर्प उद्धार गरी सुरक्षित वासस्थानमा छाडिएको