२०८२ फाल्गुन २७ गते , बिहीबार इमेल: bandhanusha@gmail.com फोन: ९८५४०२५३५७
मधेश प्रदेश सरकार वन तथा वातावरण मन्त्रालय प्रदेश वन निर्देशनालय डिभिजन वन कार्यालय,धनुषा जनकपुरधाम,धनुषा,नेपाल

मिति २०८२।०५।१४ गते वेलुका ६.३० वजेको समयमा कमला सव डिभिजन वन कार्यालय अन्तर्गत गौरीखोलाबाट डि.व.का.धनुषा वन अधिकृत मनिष लामिछाने र जिल्ला कमाण्डर वैजनाथ सिंहको नेतृत्वमा डि.व.का.धनुषा र केशरदमार सा.व. पदाधिकारी समेतको सहयोगमा साल जातको तछुवा फल्ली ४ थान को हुने ४.८१ क्यूफिट बरामद गरिएको छ ।