मिति २०८२।०५।१२ गते महावीर चौकबाट करैत सर्प र जनकपुरधाम ८ बाट धामन सर्प डिभिजन व न कार्यालयका जमदार सियाराम मण्डल र वन रक्षक रुपेश कुमार यादवले उद्धार गरी सुरक्षित स्थानमा छाडिएको