मिति २०८२।०५।११ गते जनकपुरधाम १४ बाट डि.व.का.धनुषाका जमदार सियाराम मण्डलले गोमन सर्प उद्धार गरी सुरक्षित वासस्थानमा छाडिएको ।