मिति 2082/04/31 गते दिउँसो भ्रमरपुरा चौक बाट धामन र राती 8.30 वजे रा.रा.व. क्याम्पस नजिक बाट गोमन सर्पलाई डिभिजन वन कार्यालय धनुषा का जमदार सियाराम मण्डल र वन रक्षक रुपेश यादवले उद्गार गरी सुरक्षित स्थानमा छाडिएको।