मिति २०८२।०४।३० गते विहान ४.०० वजेको समयमा जनकपुरधाम सव डिवका प्रमुख मनिष लामिछाने र जिल्ला कमाण्डर वैजनाथ सिंहको नेतृत्वमा डिवका धनुषा, जनकपुरधाम र पुष्जपवलपुर सव डिवका का कर्गमचारीहरु र मालटोल सा.व. पदाधिकारी समेतको सहयोगमा जगदर खोलाबाट ९ गोटा साइकलमा लोड भएको चिरेको दाउरा बरामद