२०८२ फाल्गुन २७ गते , बिहीबार इमेल: bandhanusha@gmail.com फोन: ९८५४०२५३५७
मधेश प्रदेश सरकार वन तथा वातावरण मन्त्रालय प्रदेश वन निर्देशनालय डिभिजन वन कार्यालय,धनुषा जनकपुरधाम,धनुषा,नेपाल

मधेश प्नदेश सरकार, वन तथा वातावरण मन्त्री माननीय श्री संजय कुमार यादव ज्यूको प्नमुख अतिथ्य र डिभिजनल वन अधिकृत श्री विनोद सिंह ज्यूको अध्यक्षतामा डिभिजन वन कार्यालय धनुषाको आ.व. २०८१।०८२ को उत्कृष्ट सामुदायिक, कवुलियती, निजी वन तथा कर्मचारीहरुलाई पुरस्कार वितरण कार्यक्रम अनुसार केमलीपुर सामुदायिक वन प्रथम पुरस्कार, औरहीखोला महिला कवुलियती वन सान्तवना पुरस्कार, निजी वन धनी मिथला न.पा. वडा नं. ३ हरिहरपुर बस्ने फेकन महतो प्रथम पुरस्कार र मिथिला न.पा. ३ बस्ने गोरख शर्मा लोहार सान्त्वना पुरस्कार र कर्मचारीहरु तर्फ लालगढ सव डिभिजन वन कार्यालयका फरेष्टर लक्ष्मण मुखिया प्रथम पुरस्कार, कमला सव डिभिजन वन कार्यालयका वन रक्षक ललन कुमार दोश्रो पुरस्कार, धनुषा डिभिजन वन कार्यालयका कार्यालय सहयोगी उमेश यादव तेश्रो पुरस्कार र जिल्ला कमाण्डर वैजनाथ सिंह र लामो समय देेखि नर्सरी नाइकेको रुपमा काम गर्दै आइरहनु भएका जोगी यादवले सान्त्वना पुरस्कार प्राप्त गर्नु भएकोले हार्दिक बधाईको साथै उतरोत्तर प्रगतीको कामना ।