मिति २०८२।०४।२९ गतेका दिन डि.व.का.धनुषाका जमदार सियाराम मण्डल र वन रक्षक रुपेश कुमार यादवले जनकपुरधाम वडा नं. ८ स्थित लक्ष्मण यादवको घर आगनबाट गोमन सर्प उद्धार गरी सुरक्षित वासस्थानमा छाडिएको ।