मिति २०८२।०४।०४ गते राती जनकपुरधाम वडा नं. १६ पुल्चोक बाट गोमन सर्प र सिटी हस्पिटल नजिकबाट करैत सर्प डि.व.का.धनुषाका जमदार सियाराम मण्डलले उद्धार गरी सुरक्षित स्थानमा छाडिएको ।