मिति 2082/02/30 गते चारनाथ सव डिभिजन वन कार्यालय विरेन्द्रवजार अन्तर्गत धनुषाधाम नगरपालिका वडा 9 मुर्गिया गाउँमा विशेष सुराकीको आधारमा राम प्रसाद यादवले संचालन गरेको फर्निचर बाट 22.96 क्यूफिट साल जातको काठ लालगढ सव डिभिजन प्रमुख राम आशिष यादव र जिल्ला कमाण्डर वैजनाथ सिंहको नेतृत्वमा नेपाल प्रहरी धारापानी, डिवका धनुषा, जनकपुरधाम र लालगढ सव डिवका का कर्मचारीहरुको सहयोग मा बरामद ।