



डि .व.अ. विनोद सिंह ज्यूको विशेष सुराकीमा ज्ञान कुमार साह र जिल्ला कमान्डर वैजनाथ सिंह को नेतृत्वमा जिल्ला धनुषा चारनाथ न.पा वडा नं 1 छघरिया टोल बस्ने रामचन्द्र ठाकुर को फर्निचरमा छापामारी गरी साल काठ 21.92 क्यूफिट 1 थान कटर मेसिन बरामद र फर्निचर संचालक रामचन्द्र ठाकुर पक्राउ ।